लेखक बानियाँद्धारा लिखित ‘महारानीलाई’ मदन पुरस्कार

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीका पूर्व सांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास) ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ । आइतबार वसेको मदन पुरस्कार गुठी समितिको वैठकले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदनपुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । पुरस्कार छनौंटका लागि गुठीमा प्राप्त भएका एकसय ५१ पुस्तकहरु मध्येबाट … Continue reading लेखक बानियाँद्धारा लिखित ‘महारानीलाई’ मदन पुरस्कार